२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

१४० मेगावाट क्षमताको विद्युतगृह निर्माणस्थल

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ असार १६ गते सोमबार

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थल । यहाँ भूमिगत विद्युतगृह निर्माणको काम भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार