२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

संग्रहालयमा संग्रहित लोपोन्मुख शालिग्राम शिला

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ जेठ २० गते मंगलबार

बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालिग्राम संग्रहालयमा संग्रह गरिएको लोपोन्मुख शालिग्राम शिला । कालीगण्डकी नदीमा पाइने सवा लाख शालिग्राम शिला भूमिगत संग्रहालयमा संग्रह गरिएको छ । तस्वीर : खेमराज गौतम । रासस

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार