२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

कसैले आरोहण गर्न नसकेको साइपाल हिमाल

सत्यपाटीसत्यपाटी । बझाङ । २०८२ जेठ ११ गते आइतबार

बझाङको साइपाल गाउँपालिकामा पर्ने साइपाल हिमाल । यो हिमालको सर्वोच्च विन्दु समुद्री सतहबाट सात हजार ३१ मिटर उचाइमा छ । साइपाल हिमाल पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट साढे ६ दिन पैदल हिँड्नुपर्छ । यो हिमालमा अहिलेसम्म कुनै आरोहीले आरोहण गर्न सकेको छैनन् । तस्वीर : भूमिराज पिठातोली । रासस

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार