रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मूर्ति । हरेक वर्ष साउन र भदौ महिनामा बोलबममा जानेहरुले वाग्मती नदीबाट जल ल्याएर यहाँ भगवान शिवको मूर्तिमा पूजाअर्चना जल चढाउने गर्छन् । तस्वीर : रमेश तिमलसिना । रासस
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार
सत्यपाटी