२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

आहाराको खोजीमा सिलसिले हाँस र बकुल्ला

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८२ जेठ ११ गते आइतबार

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका सिलसिले हाँसको जोडी र ठूलो सेतो बकुल्ला । केही दिनदेखिको वर्षाका कारण खेतमा पानी जम्न थालेपछि यी हाँसहरू देखिन थालेका हुन् । यो हाँस दलदल, पोखरी र सिमसार क्षेत्रमा बस्न रुचाउँछ । तस्वीर : नवीन गड्तौला । रासस

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार