२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

२२ पाटन र ५२ झोतीको खप्तड

सत्यपाटीसत्यपाटी । बझाङ । २०८२ वैशाख २८ गते आइतबार

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड । बझाङ, बाजुरा, अछाम र डोटीको बिच भागमा पर्ने खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २२ पाटन, ५२ झोतीको नामले परिचित खप्तड क्षेत्र अवलोकनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक आउने गर्दछन् । तस्वीर : भूमिराज पिठातोली । रासस

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार