२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

मानुङकोटमा निर्माण गरिएको पैदलमार्ग

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८१ चैत २६ गते मंगलबार

तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटमा निर्माण गरिएको पैदलमार्ग । मानुङकोट पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेपछि यहाँ पूर्वाधार थपिने क्रम जारी छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार