२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

राप्ती नदीमा आहाल बस्दै गरेका भैँसी

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ चैत २६ गते मंगलबार

दाङको गढवा गाउँपालिका–४ स्थित राप्ती नदीमा आहाल बस्दै गरेका भैँसी । किसानले गर्मी मौसममा नदीमा भैँसीलाई आहाल बसाउन लैजान्छन् । तस्वीर : सुशीला ओली । रासस

प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार