२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

सिमलको रुखमा कालोटाउके सुनचरी

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८१ फागुन २९ गते बिहीबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार