नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा, युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा कायम भएको छ ।
यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २७ पैसा तोकिएको छ ।
ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 139.33 | 139.93 |
eur (European Euro)
|
1 | 146.55 | 147.18 |
gbp (UK Pound Sterling)
|
1 | 177.19 | 177.95 |
chf (Swiss Franc)
|
1 | 156.39 | 157.07 |
aud (Australian Dollar)
|
1 | 86.73 | 87.11 |
cad (Canadian Dollar)
|
1 | 96.56 | 96.98 |
sgd (Singapore Dollar)
|
1 | 103.67 | 104.11 |
jpy (Japanese Yen)
|
10 | 9.37 | 9.41 |
cny (Chinese Yuan)
|
1 | 19.16 | 19.25 |
sar (Saudi Arabian Riyal)
|
1 | 37.15 | 37.31 |
qar (Qatari Riyal)
|
1 | 38.23 | 38.39 |
thb (Thai Baht)
|
1 | 4.12 | 4.14 |
aed (UAE Dirham)
|
1 | 37.94 | 38.10 |
myr (Malaysian Ringgit)
|
1 | 31.19 | 31.33 |
krw (South Korean Won)
|
100 | 9.55 | 9.59 |
sek (Swedish Kroner)
|
1 | 13.21 | 13.27 |
dkk (Danish Kroner)
|
1 | 19.65 | 19.73 |
hkd (Hong Kong Dollar)
|
1 | 17.92 | 18.00 |
kwd (Kuwaity Dinar)
|
1 | 451.48 | 453.42 |
bhd (Bahrain Dinar)
|
1 | 369.67 | 371.27 |
omr (Omani Rial)
|
1 | 361.91 | 363.47 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं