२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

पर्यटकीय क्षेत्र अरुणडाँडा

भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा अवस्थित पर्यटकीय क्षेत्र अरुणडाँडा । पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउनेहरुको सङ्ख्या बृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । तस्वीर : युवराज विष्ट । रासस

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार