नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ सात पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ दुई पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ १० पैसा र बिक्रीदर ३७१ रुपैयाँ ६९ पैसा तोकेको छ ।
ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९१ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 139.50 | 140.10 |
eur (European Euro)
|
1 | 145.78 | 146.41 |
gbp (UK Pound Sterling)
|
1 | 176.47 | 177.23 |
chf (Swiss Franc)
|
1 | 154.79 | 155.46 |
aud (Australian Dollar)
|
1 | 86.83 | 87.21 |
cad (Canadian Dollar)
|
1 | 96.69 | 97.11 |
sgd (Singapore Dollar)
|
1 | 103.46 | 103.90 |
jpy (Japanese Yen)
|
10 | 9.25 | 9.29 |
cny (Chinese Yuan)
|
1 | 19.13 | 19.21 |
sar (Saudi Arabian Riyal)
|
1 | 37.20 | 37.36 |
qar (Qatari Riyal)
|
1 | 38.28 | 38.44 |
thb (Thai Baht)
|
1 | 4.08 | 4.10 |
aed (UAE Dirham)
|
1 | 37.99 | 38.15 |
myr (Malaysian Ringgit)
|
1 | 31.24 | 31.37 |
krw (South Korean Won)
|
100 | 9.56 | 9.60 |
sek (Swedish Kroner)
|
1 | 13.07 | 13.13 |
dkk (Danish Kroner)
|
1 | 19.55 | 19.63 |
hkd (Hong Kong Dollar)
|
1 | 17.94 | 18.02 |
kwd (Kuwaity Dinar)
|
1 | 451.79 | 453.74 |
bhd (Bahrain Dinar)
|
1 | 370.10 | 371.69 |
omr (Omani Rial)
|
1 | 362.35 | 363.91 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं