२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

नेपाल-चीन सीमास्थित टिप्ताला नाका

सत्यपाटीसत्यपाटी । ताप्लेजुङ । २०८१ माघ २७ गते आइतबार

समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको नेपाल-चीन सीमास्थित टिप्ताला नाका । यहाँ दुवै देशबाट सडक सञ्जाल पुगेको छ । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार