कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । ताल विस्तार गरेसँगै मोटरबोट सञ्चालनमा आएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । तस्वीर : सुरेश आचार्य । रासस
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार
सत्यपाटी