२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

कालोपत्र गरेपछिको मुग्लिन-पोखरा सडक

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८१ माघ ११ गते शुक्रबार

मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार