२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

सिर्कुङगाउँ र निलगिरि हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार