२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

बाला त्रिपुरासुन्दरी मन्दिर

सत्यपाटीसत्यपाटी । डोल्पा । २०८१ माघ ८ गते मंगलबार

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर । इस १११४ सालमा धान कुट्ने ओखलबाट उत्पति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रुपमा देश विदेशमा प्रसिद्ध छ । त्यतिमात्र नभई मन्दिर जन्माउने मन्दिरको रुपमा समेत परिचित रहेको छ । तस्वीर : रामचन्द्र न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार