२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

बिक्री गर्न बनाएका सरस्वतीका मूर्ति

सत्यपाटीसत्यपाटी । सप्तरी । २०८१ माघ ८ गते मंगलबार

सरस्वती पूजालाई लक्षित गर्दै सप्तरीको राजविराजमा बिक्री गर्न निर्माण गरिएका सरस्वतीका मूर्ति । अहिले रु. तीन हजारदेखि पाँच हजारसम्ममा बजारमा मूर्ति बिक्री भइरहेको छ । तस्वीर : रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार