सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा माछापोखरी

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नको लागि बनाइएको माछापोखरी र आसपासका क्षेत्र । यहाँ व्यावसायिक माछा पालनको लागी ११ ओटा पोखरी बनाईएको छ । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ११:१३

लोकप्रिय