२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

सुर्खेत विमानस्थल र आसपासको क्षेत्र

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८१ माघ ८ गते मंगलबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । आजभोली नियमित उडान हुन थालेपछि यहाँका बासिन्दा नेपालगन्ज जाने बाध्यता हटेको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार