२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

चरा गणनाका लागि जाँदै चरा गणकहरु

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ माघ ७ गते सोमबार

बाँकेमा यो वर्ष हिउँदे मौसमको चरा गणना शनिबारदेखि शुरु गरिएको छ । सोही क्रममा नेपालगन्ज उपमहानगरपालिकाको २१ र २२ नं. को वडामा मानव निर्मित कान्तितालमा चरा गणनाका लागि जाँदै गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत सहितको टोली । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार