अछामको साँफेबगर, बुढीगङ्गा, कैलाश खोला र मङ्गलसेन लगायतका आसपासको क्षेत्र शुक्रबार बिहान बादलले ढाकेको दृश्य । तस्वीर : सुशील भण्डारी । रासस प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार