नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ ।
युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ ।
यस्तै, क्यानेडियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २० पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८७ पैसा र बिक्रीदर आठ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
त्यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५१ पैसा तोकिएको जनाएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.19 | 138.79 |
eur (European Euro)
|
1 | 142.17 | 142.79 |
gbp (UK Pound Sterling)
|
1 | 168.67 | 169.41 |
chf (Swiss Franc)
|
1 | 151.54 | 152.20 |
aud (Australian Dollar)
|
1 | 85.83 | 86.20 |
cad (Canadian Dollar)
|
1 | 96.13 | 96.55 |
sgd (Singapore Dollar)
|
1 | 101.07 | 101.51 |
jpy (Japanese Yen)
|
10 | 8.87 | 8.91 |
cny (Chinese Yuan)
|
1 | 18.85 | 18.93 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.83 | 36.99 |
qar (Qatari Riyal)
|
1 | 37.92 | 38.08 |
thb (Thai Baht)
|
1 | 4.00 | 4.01 |
aed (UAE Dirham)
|
1 | 37.62 | 37.79 |
myr (Malaysian Ringgit)
|
1 | 30.69 | 30.83 |
krw (South Korean Won)
|
100 | 9.48 | 9.52 |
sek (Swedish Kroner)
|
1 | 12.38 | 12.44 |
dkk (Danish Kroner)
|
1 | 19.05 | 19.14 |
hkd (Hong Kong Dollar)
|
1 | 17.74 | 17.82 |
kwd (Kuwaity Dinar)
|
1 | 447.80 | 449.74 |
bhd (Bahrain Dinar)
|
1 | 366.61 | 368.20 |
omr (Omani Rial)
|
1 | 358.95 | 360.51 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं