२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

पर्यटकीय गाउँ सिक्लेस

कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा ६०० भन्दा बढी घरधुरी छन् । तस्वीर : धनबहादुर गुरुङ्ग । रासस

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार