विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार लुक्ला बजार । समुद्री सतहबाट २८६० मिटरको उचाइमा अवस्थित यही उपत्यका हुँदै बर्सेनि हजारौँ पर्यटकहरु सगरमाथा क्षेत्र पुग्छन् । तस्वीर : सुवास दर्नाल । रासस
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार