२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

माघी परिकार पकाउँदै थारु महिला

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ माघ २ गते बुधबार

थारु समूदायको पर्व माघी एवं नयाँ वर्षको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामामा ढिक्रीसँगै घोँघी, डोक्निको चट्नी, सिद्रा माछाको तरकारी लगायतको परिकार पकाउँदै थारु महिला । तस्वीर : रुपनी जि एम । रासस

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार