२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

अब गोड्नुपर्दैन मकै

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८१ माघ १ गते मंगलबार

सुनसरीको इनरुवा नगरपालिका–९ का किसान श्रवण मेहता आइतबार मकैमा झार मार्ने विषादी छर्कँदै । झार मार्ने विषादीका कारण किसान मकै गोड्ने झन्झटबाट मुक्त भएका छन् । तस्वीर : नवीन गड्तौला । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार