२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

सेल्फी पार्कबाट देखिएको सुन्दर दृश्य

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ माघ १ गते मंगलबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कबाट देखिएको सुन्दर दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार