बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्वीर : डम्मर बुढामगर । रासस प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार