२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

भेडा च्याङ्ग्राको बथान

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित आङ्ग्येल शेर्पाले पालेका भेडा च्याङ्ग्राको बथान । मुस्ताङमा हिउँद सिजन सुरु भएसँगै भेडा च्याङ्ग्रालाई दिनभर चरनमा लगेर बेलुकी घर ल्याउने गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार