२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

साइपाल हिमालको सुन्दर दृष्य

सत्यपाटीसत्यपाटी । बझाङ । २०८१ पुस २८ गते आइतबार

बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमालको सुन्दर दृष्य । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिड्नुपर्छ । तस्वीर : भूमिराज पिठातोली । रासस

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार