सर्लाहीको पर्सा गाउँपालिका–६, पर्सास्थित मुस्लिम धर्मावलम्बीले बनाएको दाहा (ताजिया) । ११० फिट अग्लो ताजिया निर्माण गर्न बाँस लगायत विभिन्न रङका प्लास्टिक र कागजको प्रयोग गरिएको छ । यहाँ हाल मेला जारी छ । तस्वीर : विश्वनाथ ठाकुर । रासस ।
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार

