२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

नारायणी नदीमा देखिएका जलपन्छीहरू

सत्यपाटीसत्यपाटी । नवलपुर । २०८१ पुस २४ गते बुधबार

नवलपुर र चितवन भएर बग्ने नारायणी नदीको भंगालोमा देखिएका चखेवा, जलेवासहितका जलपन्छीहरू । सोमबारदेखि यहाँ जलपन्छी गणना सुरु भएको छ । तस्वीर : टेकराज पोखरेल । रासस

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार