हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्लेगाउँस्थित ढुम्बा तालमा चिसोका कारण जमेको बरफ । यो ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्वीर : सुशीलबाबु थकाली । रासस
प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार