सूचनाको शक्ति - The Power Of Information

        

विदेशी मुद्राको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्विडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिंगेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।

कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.91 137.51
eur (European Euro)
1 141.32 141.94
gbp (UK Pound Sterling)
1 170.31 171.06
chf (Swiss Franc)
1 150.87 151.53
aud (Australian Dollar)
1 85.06 85.43
cad (Canadian Dollar)
1 94.92 95.33
sgd (Singapore Dollar)
1 100.30 100.74
jpy (Japanese Yen)
10 8.71 8.74
cny (Chinese Yuan)
1 18.76 18.84
sar (Saudi Arabian Riyal)
1 36.46 36.62
qar (Qatari Riyal)
1 37.56 37.72
thb (Thai Baht)
1 3.99 4.01
aed (UAE Dirham)
1 37.27 37.44
myr (Malaysian Ringgit)
1 30.57 30.70
krw (South Korean Won)
100 9.33 9.37
sek (Swedish Kroner)
1 12.36 12.41
dkk (Danish Kroner)
1 18.95 19.03
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.79 445.73
bhd (Bahrain Dinar)
1 363.15 364.74
omr (Omani Rial)
1 355.61 357.16

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार ०६:४८

लोकप्रिय