२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

पतकरको जोहो गरेर जङ्गलबाट फर्किदै महिलाहरु

सत्यपाटीसत्यपाटी । अछाम । २०८१ पुस १८ गते बिहीबार

अछामको मङ्गलसेन नगरपालिका–६ का महिलाहरु नजिकैको जङ्गलबाट पतकर बोकेर फर्किदै । यसरी संकलन गरिएको पतकर गाईवस्तुलाई जाडोमा विछ्याउने गरिन्छ । गाईवस्तुले विछ्याएपछि जैविक मलको रुपमा खेतीमा प्रयोग गरिन्छ । तस्वीर : सुशील भण्डारी । रासस

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार