२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

जहाँ चिसो भूइँमा बोरा ओछ्याएर पढ्छन् विद्यार्थी

सत्यपाटीसत्यपाटी । रौतहट । २०८१ पुस ११ गते बिहीबार

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ शीतलपुरस्थित दलित प्राविका विद्यार्थी फर्निचर र भवनको अभावमा बोरामा बसेर अध्ययन गर्दै । उक्त विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १९२ जना विद्यार्थी अध्ययनरत छन् । पकाउने र पकाएको खाजा राख्ने ठाउँको अभावका कारण गत साउन महिनादेखि यस विद्यालयमा अध्ययनरत बालबालिकाले दिवा खाजासमेत खान पाएका छैनन् । विगत १७ वर्षदेखि विद्यालयको हालत यस्तै छ । तस्वीर : रमेश तिमल्सिना । रासस

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार