नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
केन्द्रीय बैंकले तय गरेको विनिमयदर अनुसार स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, सिंगापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २७ पैसा तोकिएको छ ।
स्वीस फ्रयांक एकको खरिददर १५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । दक्षिण कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ३२ पैसा तोकेको छ ।
राष्ट्र बैंकले बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर ३५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक्ले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने समेत जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 136.03 | 136.63 |
eur (European Euro)
|
1 | 141.47 | 142.10 |
gbp (UK Pound Sterling)
|
1 | 170.51 | 171.27 |
chf (Swiss Franc)
|
1 | 151.09 | 151.76 |
aud (Australian Dollar)
|
1 | 84.79 | 85.16 |
cad (Canadian Dollar)
|
1 | 94.46 | 94.88 |
sgd (Singapore Dollar)
|
1 | 100.08 | 100.53 |
jpy (Japanese Yen)
|
10 | 8.66 | 8.70 |
cny (Chinese Yuan)
|
1 | 18.64 | 18.72 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.23 | 36.39 |
qar (Qatari Riyal)
|
1 | 37.32 | 37.49 |
thb (Thai Baht)
|
1 | 3.98 | 4.00 |
aed (UAE Dirham)
|
1 | 37.04 | 37.20 |
myr (Malaysian Ringgit)
|
1 | 30.32 | 30.45 |
krw (South Korean Won)
|
100 | 9.32 | 9.36 |
sek (Swedish Kroner)
|
1 | 12.29 | 12.34 |
dkk (Danish Kroner)
|
1 | 18.96 | 19.05 |
hkd (Hong Kong Dollar)
|
1 | 17.51 | 17.59 |
kwd (Kuwaity Dinar)
|
1 | 441.37 | 443.32 |
bhd (Bahrain Dinar)
|
1 | 360.44 | 362.03 |
omr (Omani Rial)
|
1 | 353.31 | 354.86 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं