नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, यूएई दिराम, मलेसियन रिंगेट, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
केन्द्रीय बैंकले तय गरेको विनिमयदर अनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयांक, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
घटेको युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ १९ पैसा तोकिएको छ । स्विस फ्रयांक एकको खरिददर १५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ १६ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ दुई पैसा र बिक्रीदर ४४२ रुपैयाँ ९७ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिदर ३५२ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 135.90 | 136.50 |
eur (European Euro)
|
1 | 141.32 | 141.94 |
gbp (UK Pound Sterling)
|
1 | 170.44 | 171.19 |
chf (Swiss Franc)
|
1 | 151.65 | 152.32 |
aud (Australian Dollar)
|
1 | 84.95 | 85.33 |
cad (Canadian Dollar)
|
1 | 94.38 | 94.80 |
sgd (Singapore Dollar)
|
1 | 100.16 | 100.60 |
jpy (Japanese Yen)
|
10 | 8.67 | 8.70 |
cny (Chinese Yuan)
|
1 | 18.62 | 18.70 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.18 | 36.34 |
qar (Qatari Riyal)
|
1 | 37.28 | 37.44 |
thb (Thai Baht)
|
1 | 3.97 | 3.99 |
aed (UAE Dirham)
|
1 | 37.00 | 37.16 |
myr (Malaysian Ringgit)
|
1 | 30.27 | 30.40 |
krw (South Korean Won)
|
100 | 9.35 | 9.40 |
sek (Swedish Kroner)
|
1 | 12.31 | 12.36 |
dkk (Danish Kroner)
|
1 | 18.95 | 19.03 |
hkd (Hong Kong Dollar)
|
1 | 17.49 | 17.57 |
kwd (Kuwaity Dinar)
|
1 | 441.02 | 442.97 |
bhd (Bahrain Dinar)
|
1 | 360.19 | 361.78 |
omr (Omani Rial)
|
1 | 352.97 | 354.53 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं