सूचनाको शक्ति - The Power Of Information

        

विदेशिरहेको छ देश !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देखिएको विदेशिने यात्रुको भीड । दैनिक दुई हजारदेखि दुई हजार पाँचसम्म नागरिक रोजगारीको लागि विदेशिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । तस्वीर : सुरज घिमिरे । रासस

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १२:१०

लोकप्रिय