२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कृतिम जलाशय शिवसरोवर

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ मंसिर २६ गते बुधबार

दाङको घोराही उपमहानगरपालिका, ५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृतिम जलाशय शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी दुई करोड लागतमा शिवसरोवरको निर्माण भएको हो । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार