२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

नदीको किनारमा भग्नावशेष जितेबजार

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८१ मंसिर १३ गते बिहीबार

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कर्णाली नदीको किनारमा भग्नावशेषका रूपमा रहेको जितेबजार । पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दा बसाइँ सरेका हुन् । तस्वीर : सुरेश आचार्य । रासस ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार