धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयामा थ्रेसर मेसिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेसिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्वीर : अजयकुमार साह । रासस
प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार
सत्यपाटी