२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

तार र पोलरहित बन्यो न्यूरोडको शुक्रपथ (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ मंसिर ६ गते बिहीबार

लामो समयको विवादपछि काठमाडौं महानगरपालिका वडा नं.२४ को शुक्रपथ अहिले तार र बिजुलीको पोलरहित भएको छ । फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नुपरेको थियो । अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ ।

 

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

 

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार