२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

अन्नबाट दुर्लभ कलाकारिता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ मंसिर १ गते शनिबार

कात्तिक शुक्ल पूर्णिमा ‘सकिमना पुन्ही’को दिन आज भक्तपुरका मन्दिर अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीबाट मन्दिर लगायत विभिन्न देवीदेवताका आकृतिहरू बनाएर पर्व मनाउँदै भक्तपुरबासी । तस्वीर : रमेश गिरी । रासस

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार