२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

सुन्दर मनास्लु हिमाल

भैरहवा–काठमाडौंको हवाई यात्राको क्रममा देखिएको मनास्लु हिमाल । गोरखामा पर्ने मनास्लु हिमालको उचाई आठ हजार १६३ मिटर रहेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार