२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

भेरी नदीको मिलन बिन्दु ‘त्रिवेणी’

जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ रिम्नास्थित ठूली भेरी तथा सानी भेरीको मिलन बिन्दु त्रिवेणी । मध्य पहाडी राजमार्ग र भेरी करिडोर यही स्थलमा जोडिएको छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार