सूचनाको शक्ति - The Power Of Information

        

धान थ्रेसिङ गर्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १६:३७

लोकप्रिय