२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

तीर्थस्थलभित्र रहेको शंख दह ताल

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४, पाटन क्षेत्रका रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल । समुद्र सतहदेखि चार हजार ४२९ मिटर अग्लो ठाउँमा उक्त ताल रहेको छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार