२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १७ गते बिहीबार

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।

विभिन्न कामका लागि राजधानी पसेकाहरू दसैँ सुरु भएसँगै घर फर्किन थालेका हुन् । आजबाट घटस्थापना सुरु भएसँगै विद्यालयहरूमा समेत बिदा सुरु भएपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको चहलपहल बढेको हो ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार